eadarsha.com
उहिलेको पोखरा सम्झँदा
मेरो पहिलो स्कूल प्रवेश संभवतः २०१४ सालको अन्तिम महिनातिर हुनुपर्दछ। घरमा नै अध्ययन गरेपछि कक्षा ४ मा भर्ना गर्न पिताजीले, नदीपुर पाटन लिएर जानुभएको स्मरण छ : जहाँ आज कन्या स्कूल र कन्या क्याम्पस ठडिएको छ, त्यहीँ बाँसका भाटाहरूले बारेर चिटिक्क पारेको खरको छाना एल आकारको छाप्रो मुनी कक्षाहरू संचालन गरिन्थे। पहिलो पटक स्कूल प्रवेश […]