eadarsha.com
आम नेपालीले खोजेको सुशासन
केही दिन अगाडि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भन्नुभएको भनेर अखबारमा छापिएको रहेछ कि “यो सरकारलाई कसैले हल्लाउन सक्दैन, कसैले केही गर्न सक्दैन।” आम नेपाली जनता र सबै राजनैतिक दलहरुलाई थाहा नै छ अहिलेको नेकपा (पहिलेको एमाले र माओवादी केन्द्र मिलेर बनेको दल) पूर्ण बहुमत सहित अझ संघीय समाजवादी पार्टीसहित दुर्इ तिहाइको समर्थन सहित […]