eadarsha.com
आँखाको हेरचाह जहाँतही
आज आइ केयर एभ्री व्होरेर अर्थात आँखाको हेरचाह जहाँ तहीँ भन्ने नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदैछ। अक्टोबर महिनाको दोस्रो बिहीवार विश्वभरी दृष्टि दिवस मनाइने गरिन्छ। आँखा छ त संसार छ। यसैबाट बुझन सकिन्छ आँखाको महत्व। दृष्टिकाबारे आम मानिसमा जानकारी गराउने र दृष्टिको महत्व बुझाइ अन्धोपन हुनबाट बचाउनु नै दृष्टि दिवसको प्रमुख उद्देश्य रहेको छ। […]