eadarsha.com
अल बिदा डाक्टर उपेन्द्र
प्रसिद्ध गीतकार क्षेत्रप्रताप अधिकारीको सुन्दर हरफहरुमा लेखिएको छ : “जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ।” यसै शाश्वत सत्यलाई बुझेका डा. उपेन्द्र देवकोटाले मृत्युलाई सहजै स्वीकार्दै २०७५ साल जेठ ४ गते साँझ पशुपति आर्यघाटमा ब्रह्मनालको चितामा जलेर ब्रह्मलीन भए। यसबाट एउटा नेपालीले नवजीवन दिने डाक्टर गुमायो, एउटा सच्चा मित्रले हक्की […]