eadarsha.com
अलौकिक अवतार- कृपासिन्धु भगवान श्रीकृष्ण
जब जब यस भूभागमा धर्मप्रति आघात हुन्छ र धर्मको ग्लानी हुँदै जान्छ। त्यस अवस्थामा धर्मको रक्षा गर्नका लागि परमात्माले अवतार लिएर यस भूभागमा आउने कुरा गीता लगायत हाम्रा शास्त्रहरुले बताएका छन। यसरी नै गीताको चौधौ अध्यायमा भनिएको छ। परित्राणाय साधूनां विनाशायच दुष्कृताम्र् धर्म संस्थापनार्थाय संभवामि युगे युगे यहाँ अवतार लिनुका मुख्य ३ ओटा कारण बताइएको […]