eadarsha.com
अभिव्यक्ति स्वतन्त्रताको प्रतीक तीज
एउटा जमाना यस्तो थियो, जुन बेला कुनै पनि महिलाहरूले आफ्नो कुरा खुलस्त व्यक्त गर्न सक्दैन्थे। त्यस समाजमा पुरुषहरूकै बोलाबोला हुन्थ्यो। घर परिवारका सासूससुरा, श्रीमान् प्रति असन्तुष्टि यत्तिकै रहन्थ्यो। मनभरिका पीडालाई ओकल्न न समय मिल्थ्यो न त घरको कामको बोझले उनीहरूलाई फुर्सदै मिल्थ्यो। महिला हक, अधिकारको नाम निशाना नै थिएन। राजनैतिक व्यवस्थाको परिपाटी पनि त्यस्तै खालका […]