eadarsha.com
अन्तर्राष्ट्रिय विमानस्थल – पोखराको सरोकार
एकपटक फेरि सरकारी संयन्त्रहरु कति अकर्मण्य हुन्छन्, लापरवाही गर्छन् र जे गरे पनि हुन्छ भन्ने सोच्ने प्रवृत्तिको पर्दाफास भएको छ। आज नागरिक उड्डयन प्राधिकरणको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी गरिरहेको काम कारवाही सम्बन्धमा पुनः गैरजिम्मेवारीपन एकपटक फेरि उजागर भएको छ। २०७५ साउन २१ गते पोखरा महानगरपालिका वडा नं. १४ लाई पत्र लेखी जग्गा अधिग्रहण गर्ने बारे […]