eadarsha.com
अधिकमास
यस वर्ष जेठ २ गते (प्रतिपदा तिथि) देखि ३० गते (औंसी तिथि) सम्मको समयावधि अधिकमास रहेको छ, जुन चान्द्र महिनामा स्पष्ट सूर्य संक्रान्ति परेको देखिदैंन त्यसलाई अधिकमास भनिन्छ। अधिकमास बारे ज्योतिषशास्त्र र धर्मग्रन्थमा धेरै परिचर्चा गरिएको पाइन्छ। अधिकमास संस्कृत शब्द हो। दुर्इ ओटा शब्दको संयोजन (अधिक र मास) बाट बनेको यो अधिकको अर्थ बढी र […]