dineshfm.com.np
विवेकशील साझा पार्टी ७ नम्बर प्रदेश द्धारा सडकको चौडाई घटाउने कार्यको विरोध
सिताराम ओझा, पुस २७ गते । स्थानीय जनप्रतिनिधि र दलहरुले मौनता साँधिरहेका बेला विवेकशील साझा पार्टी प्रदेश नम्बर ७ ले भने मोहना अत्तरिया ६ लेन सडकको चौडाई घटाउने कार्यको विरोध गरेको छ । प्रदेश संयोजक गोपाल हमालले बुधवार विज्ञप्ती जारी गर्दै ६ लेन सडकको चौडाई घटाएर निर्माण गर्ने सम्बन्धमा स्थानीय निक