dineshfm.com.np
रुपन्देही लाई हराउदै मनाङ सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा
नवराज पनेरु, धनगढी पुस २८ गते । रुपन्देही ११ लाई फराकीलो अन्तरले पराजीत गर्दै मनाङ मस्र्याग्दी धनगढीमा भईरहेको सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । बिहीवार धनगढी रंगशालमा भएको क्वाटर फाईनलको अन्तीम खेलमा रुपन्देही ११ लाई ४–० ले पराजीत गर्दै मनाङ अन्तीम चारमा पुगेको हो । २० औँ