dineshfm.com.np
प्रदेश ७ को सभामुखमा अर्जुन थापा निर्विरोध
शिबराज भट्ट, धनगढी माघ २७ गते । बझाङको निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट प्रदेश सभामा निर्वाचित एमालेका नेता अर्जुन बहादुर थापा प्रदेश नम्बर ७ को सभामुखमा निर्विरोध हुनु भएको छ । थापालाई सभामुख बनाउन नेकपा एमालेमा संसदीय दलको नेताका दाबेदार प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी प्रस्तावक र नेकपा माओवा