dineshfm.com.np
आसन ग्रहण गराएको भन्दै पुर्वप्रधानमन्त्री नेपालको आपत्ती
दीपक जोशी, धनगढी माघ २६ गते । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले धनगढीमा आयोजित एक कार्यक्रममा आसन ग्रहण धेरै गराएको भन्दै आयोजकको आलोचना गरेका छन्। शुक्रवार धनगढीमा नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियनको दशौ केन्द्रीय सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका