dineshfm.com.np
आर्थिक वर्षको छ महिनामा पनि स्थानीय तहमा आएको कृषिको बजेट खर्च हुन सकेन
दीपक जोशी, धनगढी माघ २१ गते । धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रका लागि यस बर्ष सवा करोड बजेट बिनियोजन गरेको छ । कृषि उत्पादनसिलता बढाउन बिभिन्न बुदामा गरी १ करोड २७ लाख रकम बिनियोजन गरिएको हो । तर आवश्यक कर्मचारी उपलब्ध नहुदा कृषिका ति कार्यक्रमहरु संचालन गर्न भने कठिन देखिएको छ । कृषिका बिभिन