bhaktapurnews.com
उरुग्वे समूह विजेता बन्दै क्वाटरफाइनलमा
काठमाडौं । उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो । उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी