bhaktapurnews.com
चेल्सी आफ्नै घरेलु मैदानमा पराजित
काठमाडौं । लण्डन क्लब चेल्सी आफ्नै घरेलु मैदानमा पराजित भएको छ । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार मानिएको चेल्सी लेष्टर सिटीसँग पराजित भएको हो । शनिबार भएको खेलमा चेल्सी लेष्टरसँग १–० ले पराजित भएको हो । लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित